फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने
काठमाडौं । प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको … पूरा पढ्नुहोस् »