अमला रोकालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार रोकालाई २ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »