अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै
काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै छन् । नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालय स्रोतले … पूरा पढ्नुहोस् »