अमेरिकामा यात्रुवाहक विमान ठुलो दुर्घटनाबाट जोगियो

काठमाडौँ । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो । … पूरा पढ्नुहोस् »