अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो

काठमाडौं । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले … पूरा पढ्नुहोस् »