अर्जुननरसिंह केसी : ललितानिवास र भूटानी शरणार्थी प्रकरणको मौनताले पार्टी क्षतिग्रस्त हुन्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । लगातार बसेको केन्द्रीय समितिको बैठकमा आज बोल्ने क्रममा … पूरा पढ्नुहोस् »