अर्थतन्त्र लयमा आएको छ, ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेटिन्छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेटिने अवस्था आएको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको … पूरा पढ्नुहोस् »