अर्थबजार डटकमको नवौं वार्षिकोत्सव

काठमाडौं । अर्थबजार डटकमले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वअर्थमन्त्री महेश आचार्य, विशेष अतिथीहरुमा नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »