नेइमार पनि साउदी लिगमा, अल हिलालसँग दुई बर्षको सम्झौता

काठमाडौँ । नेइमारले साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् । पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेइमारले स्वीकार गरेका हुन् । अल हिलालले … पूरा पढ्नुहोस् »