अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्दै
काठमाडौं । सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्ने भएको छ । अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीले जथाभावी क्रियाकलाप र अभिव्यक्ति दिन थालेपछि सरकारले उनीहरुमाथि कडाइ गर्न लागेको हो … पूरा पढ्नुहोस् »