असार मसान्तभित्र सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले … पूरा पढ्नुहोस् »