अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा

विराटनगर । विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु बिक्री भएको जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो । मोरङको कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीले … पूरा पढ्नुहोस् »