आइसिएफसि फाइनान्सको ऋणपत्र विक्री खुला

काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो। … पूरा पढ्नुहोस् »