आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेर प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी … पूरा पढ्नुहोस् »