आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट बिहीबार संघीय संसदमा पेस गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गरेका हुन् । जसअनुसार … पूरा पढ्नुहोस् »