आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट बढाउँछौँ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरूलाई पुरस्कार प्रदान गर्दै मन्त्री महतले अरू … पूरा पढ्नुहोस् »