आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१।८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ । यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको … पूरा पढ्नुहोस् »