आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको बढुवा तीन वर्ष रोक्का
काठमाडौं । आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। आचारणविपरित काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा … पूरा पढ्नुहोस् »