आजदेखि एसईई, पाँच लाख १४ हजार विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । देशभरका दुई हजार ८० केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख … पूरा पढ्नुहोस् »