आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

काठमाडौं । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार … पूरा पढ्नुहोस् »