लामीछाने विरुद्धको मुद्धामा थुनछेक बहस सकियो, आजै आदेश आउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील … पूरा पढ्नुहोस् »