आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे … पूरा पढ्नुहोस् »