आज चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

काठमाडौं । प्रस्तावित १७ जना राजदूतका लागि अहिले बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आजको सुनुवाइ समितिको बैठकमा विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने … पूरा पढ्नुहोस् »