आज तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सातको पहिलो कारोबार दिन सुनको भाउ बढेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको … पूरा पढ्नुहोस् »