आज भीमा एकादशी व्रत,भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै
काठमाडौं । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, … पूरा पढ्नुहोस् »