आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय … पूरा पढ्नुहोस् »