आज सुनको मूल्य तोलामा ७०० ले घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार १०० कायम … पूरा पढ्नुहोस् »