आन्दोलनमा घुसपैठ गर्नेमाथि सरकारले कारबाही नगरे व्यवसायीसँगै आमनागरिकको मनोबल खस्कँदै जाने छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ ‘जेनजी’ आन्दोलन भए पनि त्यसमा घुसपैठ गरिएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय … पूरा पढ्नुहोस् »
















