आप्रवासीमाथि गोली प्रहारमा ११ नेपाली मेक्सिकोको अध्यागमन हिरासतमा

काठमाडौं । ग्वाटेमाला–मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएको खुलेको छ । स्थानीय अस्पतालमा घाइते तीन नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी गराएको छ । ३३ … पूरा पढ्नुहोस् »