दिल्लीमा २७ वर्षपछि भाजपा सरकार, आपद्वारा हार स्वीकार
काठमाडौँ । भारतीय जनता पार्टी (भा.ज.पा.) ले शनिबार दिल्ली विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गर्यो र २७ वर्षपछि दिल्लीमा सत्ता पुनः हात पार्न सफल भयो। … पूरा पढ्नुहोस् »