आयोजक सहारा क्लब पहिलो खेलबाटै बाहिरियो

काठमाडौं । आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग … पूरा पढ्नुहोस् »