आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् । सेजनको २७ औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »