आर्थिक विकासका निम्ति अध्यादेश : गृहमन्त्री लेखक

काठमाडौं । शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । … पूरा पढ्नुहोस् »