आर्थिक सम्पन्न परिवारका लागि निजी विद्यालय चाहिन्छ- रघुजी पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षामा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् । उनले आर्थिक रूपमा सम्पन्न परिवारका सन्तानका लागि निजी क्षेत्रलाई विद्यालय सञ्चालनको अवसर प्रदान … पूरा पढ्नुहोस् »