आवश्यक परे वरिष्ठ नेताको पद सिर्जना गर्ने निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आवश्यक परे वरिष्ठ नेताको पद सिर्जना गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी सचिवालय बैठकले निर्णय गर्दै सम्मानित नेताको पद भने कायम राख्ने भएको छ … पूरा पढ्नुहोस् »