विराटनगर सन्देश सभा प्रचण्ड – हावाहुरीबाट आएकाहरूको बोलवाला बढेको छ , इँटको जवाफ पत्थरले दिनुस्

विराटनगर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् । आज चार दल समाजवादी मोर्चालेविराटनगरमा आयोजना गरेको सन्देश … पूरा पढ्नुहोस् »