इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान आजै सवा ९ बजे नेपाल आइपुग्ने
काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज आज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने … पूरा पढ्नुहोस् »