इजरायलमा लागू भयो युद्धविराम : एउटै परिवारका १३ जना बन्धक रिहा हुँदै

काठमाडौँ । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ। हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ। अक्टोबर ७ … पूरा पढ्नुहोस् »