इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा आयोजित एक विशेष … पूरा पढ्नुहोस् »