इन्स्टाग्राममा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ लोकेसन

मेटा कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एक नयाँ फिचर जारी गरेको छ । उक्त नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले आफ्ना साथीसँग आफ्नो तत्कालको लोकेसन शेयर गर्न सक्दछन् । … पूरा पढ्नुहोस् »