‘इम्बोस्ड नम्बर प्लेट’ सवारीसाधनमा अनिवार्य
काठमाण्डौं । काठमाडौं र पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ … पूरा पढ्नुहोस् »