इरानद्वारा इजरायलमा थप हमला, एक इजरायलीको मृत्यु

तेल अभिभ । इरानले गरेको प्रतिआक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। सीएनएनसँग कुरा गर्दै इजरायलका अमेरिकास्थित राजदूतले एक महिलाको मृत्यु भएको र करिब ४० जना घाइते … पूरा पढ्नुहोस् »