इरानमाथि अमेरिकी आक्रमण गलत- आइक्यान
इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनुभएको छ । “इरानमाथि इजरायलको आक्रमणमा सामेल … पूरा पढ्नुहोस् »