इरानमा १६ जना नेपाली फसे, ११ जनाको उद्धार तयारी

काठमाडौं । इरान–इजरायलबीचको तनावले संवेदनशील बनेको इरानमा १६ जना नेपाली नागरिक फसेका छन्, जसमध्ये ११ जनाको उद्धार तयारी भइरहेको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यथास्थितिबारे … पूरा पढ्नुहोस् »