लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो- ईश्वरीदेवी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा बोल्ने प्रयत्न भइरहेको भन्दै आप्पति जनाएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »