उखु किसानको अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड निकासा
काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१।८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम … पूरा पढ्नुहोस् »