उत्कृष्ट प्रर्दशनका साथ नेपाललाई एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। … पूरा पढ्नुहोस् »