उत्तराखण्ड बाढीमा सम्पर्कविहीन हुने नेपालीको संख्या २२
काठमाडौं । मजदुरीका लागि गएका धादिङका चार जना पनि भारतको उत्तराखण्ड बाढीमा बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिकाका २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर … पूरा पढ्नुहोस् »
















