उद्योगमा काटिएका बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन : सरकार
काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूले मन्त्री … पूरा पढ्नुहोस् »