उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका बुवा श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार निजी निवास सानेपामा निधन भएको परिसंघले … पूरा पढ्नुहोस् »